नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: State
आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार
वीरगञ्ज (पर्सा) । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ…
View More आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजारकिसानलाई वरदान बन्यो झोलुङ्गे पुल
गण्डकी । पोखरा महानगरपालिका–२५ हेम्जाकी हरि पौडेल बुधबार साँझपख डोकोभरि तरकारी बोकेर याम्दी खोलाको झोलुङ्गे पुल तर्दै हुनुहुन्थ्यो । याम्दीपारि उपल्लो टिमिरेचौरमा रहेको खेतबाट घर…
View More किसानलाई वरदान बन्यो झोलुङ्गे पुलपर्यटक तान्दै मोटरबोट
कमलकुमार बस्नेत काठमाडौँ । नेपालका नदीमा पहिलोपटक ‘मोटरबोट’ चलेको सायद साढे पाँच दशकअघि हो । सन् १९६८ मा एड्मन्ड हिलारीले हेमिल्टन नामका दुईवटा मोटरबोट कोशी…
View More पर्यटक तान्दै मोटरबोटबाइस महिनामा पनि बनेन दुई किमी सडक
गण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको दुवैतिर चार लेनको चिल्लो सडक छ । बीचको करिब दुई हजार दुई सय मिटर सडक…
View More बाइस महिनामा पनि बनेन दुई किमी सडकदशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा
सल्लेरी (सोलुखुम्बु) । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् । आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको…
View More दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा





