विवादले नगरसभा प्रभावित

म्याग्दी । बेनी नगरपालिकामा नगर प्रमुख र कार्यपालिका सदस्यको विवादका कारण नगरसभा प्रभावित भएको छ । सबै स्थानीय तहले असार १० गतेभित्र सभा बोलाएर आगामी…

View More विवादले नगरसभा प्रभावित

यौनिकता दर्शाउने पनौती जात्रा

काभ्रेपलाञ्चोक । “जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन”, स्थानीय बूढापाकाको भनाइमा पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत…

View More यौनिकता दर्शाउने पनौती जात्रा

च्याउको बीउ उत्पादन केन्द्र सञ्चालन

लमही । दाङको राप्ती गाउँपालिका–४ मौरीघाटमा च्याउको बीउ उत्पादन केन्द्र सञ्चालनमा आएको छ । स्थानीयवासी दोर्ण जिसीले बहुउद्देश्य कृषि तथा च्याउखेती फार्म स्थापना गरी व्यवसाय…

View More च्याउको बीउ उत्पादन केन्द्र सञ्चालन

कास्कीको मोहरामा मगर भाषाको पढाइ सुरु

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५, रिभान, मोहरास्थित माछापुच्छ«े आधारभूत विद्यालयमा मगर भाषाको पढाइ सुरु गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका सांसद् रामजी…

View More कास्कीको मोहरामा मगर भाषाको पढाइ सुरु

काफल बेचेर घरखर्च जोहो गर्दै महिला

दाङ । दाङका सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा गाउँका न्यून आयस्रोत भएका परिवारका महिलाले काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् । विपन्न परिवारका…

View More काफल बेचेर घरखर्च जोहो गर्दै महिला