नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: State
तरकारीखेतीमै भविष्यका सपना देख्दै महादेव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ नौखरीका महादेव डगौराले व्यावसायिक तरकारीखेती गर्ने गरी किसानका रूपमा परिचित छन् । दुई दशकअघिदेखि डगौराले बाह्रै महिना तरकारीखेती गर्दै आएका…
View More तरकारीखेतीमै भविष्यका सपना देख्दै महादेवदूध बेचेर एउटै गाउँले कमाउँछ वर्षमा ३ करोड
चौतारा(सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४ विन्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन् । घरमै बसेर गाईभैंसी पालेर वार्षिक दुई करोड ९८ लाख ८७ हजार…
View More दूध बेचेर एउटै गाउँले कमाउँछ वर्षमा ३ करोडअन्तर्राष्ट्रिय बजारमा इलामकाे तयारी चियाको माग बढी, उत्पादनमा कमी
इलाम । जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ। भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग…
View More अन्तर्राष्ट्रिय बजारमा इलामकाे तयारी चियाको माग बढी, उत्पादनमा कमीप्रमुख प्रशासकीय अधिकृत ७८ हजार घुससहित पक्राउ
काठमाडौँ। स्थानीय तह अहिले भ्रष्टाचारकाे अखडा बनिरहेका छन् । हालै अख्तियारले सार्वजनिक एक प्रतिवेदनले स्थानीय तहमा भइरहेकाे अनियमितताकाे कहालिलाग्दाे आंकडा देखाएकाे छ । बाराको सिम्रौनगढ…
View More प्रमुख प्रशासकीय अधिकृत ७८ हजार घुससहित पक्राउसिङ्गो गाउँ नै तरकारीखेतीमाः वार्षिक भित्रिन्छ ८० लाख
ढोरपाटन (बागलुङ) । बागलुङको ढोरपाटन नगरपालिका–५ का दुई सय २० घर दूरीका किसान व्यावसायिक तरकारीखेतीबाट जीविकोपार्जन गर्दै आएका छन् । विसं २०७५ देखि तरकारीखेतीमा लागेका…
View More सिङ्गो गाउँ नै तरकारीखेतीमाः वार्षिक भित्रिन्छ ८० लाख





