काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Category: Sports
ब्याटिङ नचल्दा एेतिहासिक खेलमा नेपालको हार
काठमाडौँ । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपाल आयोजक नेदरल्याण्डसँग ५५ रनले रनले पराजित भएको छ । नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ…
View More ब्याटिङ नचल्दा एेतिहासिक खेलमा नेपालको हारपहिलो अन्तर्राष्ट्रिय एक दिवसीय विकेट सोमपालका नाममा
काठमाडौँ । नेपालका बलर सोपाल कामी अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेट प्रतियोगितामा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका छन् । नेदरल्यान्ड्सस्थित भिआरए मैदान भर्खरै शुरु भएको…
View More पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय विकेट सोमपालका नाममानेदरल्याण्डविरूद्ध बलिङ गर्दै नेपाल (लाइभ भिडियाे)
काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपालले नेदरल्याण्ड्बिरुद्ध बलिङ गरिरहेकाे छ । नेदरल्याण्डले टस जितेर ब्याटिङ रोजेकाे हाे । खेल स्टेल्भिन स्टेडियममा भइरहेको छ ।
View More नेदरल्याण्डविरूद्ध बलिङ गर्दै नेपाल (लाइभ भिडियाे)नेवाः पुचः यूएईले बकर इदकाे बिदामा खुल्ला भलिबल प्रतियोगिता गर्ने
यूएर्इ । बकर इदकाे अबसरमा प्रवासी नेपाली नेवारहरूकाे संस्था नेवाः पुचः यूएर्इले दुबइमा खुला भलिवल प्रतियाेगिताकाे अायाेजना गर्ने भएकाे छ । ईस्लाम धर्मालम्बीहरूको महान चाड वकर ईद …
View More नेवाः पुचः यूएईले बकर इदकाे बिदामा खुल्ला भलिबल प्रतियोगिता गर्नेओलम्पियनलाई आजीवन मासिक भत्ता
काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले हालसम्मका नेपाली ओलम्पियनलाई साउनदेखि आजीवन मासिक भत्ता उपलब्ध गराउने भएको छ । राखेपद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा शुरुआतका…
View More ओलम्पियनलाई आजीवन मासिक भत्ता