नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Sports
आज पनि नेपालको खराब ब्याटिङ, १७२ रनमै समेटियो
काठमाडाैं । आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत चौथो खेलमा पनि नेपालले ब्याटिङ सुधार्न सकेन, जसले गर्दा १७२ रनमै समेटिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार…
View More आज पनि नेपालको खराब ब्याटिङ, १७२ रनमै समेटियोटिकटबाट उठेको रकम भूकम्प पिडितलाई सहयोग
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो वाचा पूरा गरेको छ। आईसीसी टी २० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गतनेपाल र ओमान बीच फाइनल खेलको…
View More टिकटबाट उठेको रकम भूकम्प पिडितलाई सहयोगविश्वकप क्रिकेट लिग : नेदरल्यान्ड्सको शानदार जित
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्र्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।…
View More विश्वकप क्रिकेट लिग : नेदरल्यान्ड्सको शानदार जितएसिसी महिला प्रिमियर कप क्रिकेटः नेपाल मलेसियासँग पराजित
काठमाडौँ । एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल घरेलु टोली मलेसियासँग चार विकेटले पराजित भएको छ । जितका लागि एक सय १६ रनको लक्ष्य…
View More एसिसी महिला प्रिमियर कप क्रिकेटः नेपाल मलेसियासँग पराजितक्यानले सार्वजनिक गर्यो क्यानडासँगको खेल तालिका
नेपाल क्रिकेट संघ क्यानले क्यानडासँगको एक दिवसीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक गरेको छ । नेपाल ए र क्यानडा ११ विरुद्ध तीन एक दिवसीय खेल…
View More क्यानले सार्वजनिक गर्यो क्यानडासँगको खेल तालिका





