प्रदूषणबाट पीडितले क्षतिपूर्ति पाउने, एेन संशाेधन गर्दै सरकार

काठमाडौँ । नेपालको संविधानले व्यवस्था गरेबमोजिम अब प्रदूषणबाट पीडित व्यक्तिले तोकिएबमोजिम क्षतिपूर्ति पाउने भएका छन् । त्यसको लागि सरकारले वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई…

View More प्रदूषणबाट पीडितले क्षतिपूर्ति पाउने, एेन संशाेधन गर्दै सरकार

भाेलि सार्वजनिक बिदा

जनकपुरधाम। प्रदेश नम्बर २  सरकारले बुधबार भाेलि सार्वजनिक बिदा दिएकाे छ । सोमबार बसेको प्रदेश मन्त्री परिषद्को बैठकले भदाै ६ गते मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड…

View More भाेलि सार्वजनिक बिदा

नीति तर्जुमा र कार्यान्वयनमा श्रम मन्त्रालय

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार, श्रमिक समस्या, सामाजिक सुरक्षालाई व्यवस्थित र भरपर्दो बनाउन नीति तर्जुमा र कार्यान्वयनलाई तीव्रता दिएको छ…

View More नीति तर्जुमा र कार्यान्वयनमा श्रम मन्त्रालय

प्रधानमन्त्री अाेलीका ट्विट यी पाँच भाषामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ ।प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा…

View More प्रधानमन्त्री अाेलीका ट्विट यी पाँच भाषामा

कहाँ बन्ला प्रदेश ३ काे प्रादेशिक राजधानी ! यी हुन् प्रस्तावित ५ जिल्ला

काठमाडौँ ।  प्रदेश नं ३ को स्थायी राजधानी निर्धारणका लागि गठन गरिएको सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको छ ।मुलुकको…

View More कहाँ बन्ला प्रदेश ३ काे प्रादेशिक राजधानी ! यी हुन् प्रस्तावित ५ जिल्ला