काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Politics
गाडी खरिद प्रकरणको छानबिन शुरु
बुटवल । प्रदेश नम्वर ५ को गाडी खरिद प्रकरणको छानबिनका लागि गठित संसदीय उपसमितिले आजदेखि काम थालेको छ । प्रदेश सरकार र संसदले चालु आर्थिक…
View More गाडी खरिद प्रकरणको छानबिन शुरुकर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्छ : उप्रधानमन्त्री पोखरेल
भरतपुर । उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले ल्याएको समायोजन प्रक्रियाबाट नआत्तिन कर्मचारीलाई आग्रह गर्नुभएको छ । भरतपुरमा जारी नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको…
View More कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्छ : उप्रधानमन्त्री पोखरेलपार्टी फुटेपछि रबिन्द्र मिश्र पक्षले भन्याे ‘अन्याय भयाे’ ( विज्ञप्ती सहित)
काठमाडाैँ । उज्वल थापाकाे नेतृत्वमा विवेकशील साझा पार्टीका १६ जना केन्द्रीय सदस्यहरु अलग दल गठनको प्रकृयामा लागेपछि बहुमतमा रहेका विवेकशील साझा पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको…
View More पार्टी फुटेपछि रबिन्द्र मिश्र पक्षले भन्याे ‘अन्याय भयाे’ ( विज्ञप्ती सहित)यसकारण फुट्याे डेढ वर्ष नपुग्दै विवेकशील साझा पार्टी
काठमाडौं । अन्ततः विवेकशील साझा पार्टी फुटेको छ । रबिन्द्र मिश्रसँगकाे मतभेदपछि संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा गएर शुक्रबार निवेदन…
View More यसकारण फुट्याे डेढ वर्ष नपुग्दै विवेकशील साझा पार्टीसरकारी मर्यादाक्रममा हेरफेर, यस्ताे छ नयाँ मर्यादाक्रम (सूचीसहित)
काठमाडौँ । सरकारले नयाँ सरकारी मर्यादाक्रम सार्वजनिक गरेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनपछि सरकारले राष्ट्रपति लगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूको मर्यादाक्रम हेरफेर…
View More सरकारी मर्यादाक्रममा हेरफेर, यस्ताे छ नयाँ मर्यादाक्रम (सूचीसहित)





