नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
भूमि व्यवस्था मन्त्रालयद्वारा गुठी विधेयक फिर्ता
काठमाडाैँ । सरकारले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज…
View More भूमि व्यवस्था मन्त्रालयद्वारा गुठी विधेयक फिर्ताप्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमार्फत गुठी विधेयकबारे भनाइ सार्वजनिक गर्ने
काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत समसामयिक विषयमा संसद्लाई जानकारी गराउन नपाएकामा आफू दुःखी भएको…
View More प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमार्फत गुठी विधेयकबारे भनाइ सार्वजनिक गर्नेप्रमुख प्रतिपक्षी दलको अवरोधका कारण संसद् कार्यसूची प्रभावित
काठमाडौंँ । प्रतिनिधिसभाको आजको बैठक स्थगन भएपछि कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक महत्वका विषयमा वक्तव्य आउन सकेन । सभामुख कृष्णबहादुर महराले आजको बैठकमा प्रधानमन्त्री…
View More प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण संसद् कार्यसूची प्रभावितगुठी विधेयकबारे माधव नेपालले गरे काठमाडाैँका सांसदसँग छुट्टै छलफल
काठमाडौँ । नेकपाका वरिष्ठ नेता तथा काठमाडौँ क्षेत्र नं २ का सांसद माधवकुमार नेपालले आज प्रस्तावित गुठी विधेयकका बारेमा काठमाडौँबाट निर्वाचित सांसदहरुसँग छलफल गर्नुभएको छ…
View More गुठी विधेयकबारे माधव नेपालले गरे काठमाडाैँका सांसदसँग छुट्टै छलफलगुठी विधेयकविरुद्धको आन्दोलनलाई कांग्रेसले समर्थन गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुठी विधेयकको…
View More गुठी विधेयकविरुद्धको आन्दोलनलाई कांग्रेसले समर्थन गर्ने





