नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
संचारमाध्यम र संचारकर्मीले शिष्टता बिर्सेको प्रधानमन्त्रीको गुनासो
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर संचारमाध्यम र संचारकर्मीले आफ्नो शिष्टता र मर्यादा विर्सेकोमा असन्तुष्ठी व्यक्त गर्नुभएको छ । नेपाल प्रज्ञा…
View More संचारमाध्यम र संचारकर्मीले शिष्टता बिर्सेको प्रधानमन्त्रीको गुनासोगैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न राष्ट्रपतिको आह्वान
काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्नु भएको छ । राष्ट्रपति भण्डारीले व्यक्तिगत तथा सामूहिक लगानी समग्र नेपाल निर्माण…
View More गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न राष्ट्रपतिको आह्वानउपचुनाव : दोहोरिएला वाम गठबन्धनको राप
बागलुङ । विसं २०७० को संविधानसभा चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको नेपाली काङ्ग्रेसले विसं २०७४ को चुनावमा भने सबै क्षेत्र गुमायो । काङ्ग्रेस पराजयको…
View More उपचुनाव : दोहोरिएला वाम गठबन्धनको रापयसरी बिदाइ गरियो चिनियाँ राष्ट्रपतिलाई
काठमाडाैँ । दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य बिदाइ गरिएको छ । सोल्टी होटलदेखि त्रिभुवन विमानस्थलसम्म उहाँ सवार हुने…
View More यसरी बिदाइ गरियो चिनियाँ राष्ट्रपतिलाईनेपाल र चीनबीच भएका सम्झौता र समझदारीः रेलपरियोजनाको सम्भाव्यता अध्ययन गरिने
काठमाडाैँ । चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर…
View More नेपाल र चीनबीच भएका सम्झौता र समझदारीः रेलपरियोजनाको सम्भाव्यता अध्ययन गरिने





