हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
Category: Politics
कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगन
धनुषा । नेपाली काङ्ग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगन भएको छ । प्रदेशसभा नं २ को दोस्रो अधिवेशनको दैनिक कार्यसूचीअनुसार आज बसेको ४८औँ बैठक शुरु भएको…
View More कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगनबजेट अभावले सोचेजस्तो काम गर्न सकिएन : मुख्य मन्त्री गुरुङ
स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बजेटको अभाव भएकाले सोचेजस्तो काम गर्न नसकेको बताउनुभएको छ । पुतलीबजार नगरपालिकाद्वारा आयोजना गरिएको अन्तर विद्यालयस्तरीय खेलकूद…
View More बजेट अभावले सोचेजस्तो काम गर्न सकिएन : मुख्य मन्त्री गुरुङके हाे ‘प्रधानमन्त्री रोजगार कार्यक्रम, कसरी प्राप्त गर्ने रोजगारी ?
न्यूनतम १०० दिनको रोजगारी प्राप्त नगरेको अवस्थामा रोजगारी नपाएको दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत दरले हुन आउने रकम निर्वाह भत्ताका रुपमा उपलब्ध गराइनेछ । त्यसरी उपलब्ध गराइने निर्वाह भत्ता गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको निर्णयमा कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत परिवारका बेरोजगार सदस्यको मञ्जुरीनामासहित सिफारिश भई आएको सदस्यको बैंक खातामा सोझै भुक्तानी दिइनेछ ।
View More के हाे ‘प्रधानमन्त्री रोजगार कार्यक्रम, कसरी प्राप्त गर्ने रोजगारी ?‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ले युवाको भावना समेट्दै
काठमाडौँ । बेरोजगार युवालाई स्वदेशमै रोजगारीका अवसर प्रदान गर्ने गरी सरकारले घोषणा गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को विभिन्न राजनीतिक दल आबद्ध युवा सङ्गठनले स्वागत गरेका छन्…
View More ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ले युवाको भावना समेट्दैत्यो राष्ट्रघाती महाकाली सन्धी, बित्यो २३ वर्ष न संशोधन न कार्यान्वयन
काठमाडौँ । आज माघ २९ गते, आजभन्दा २३ वर्ष पहिले २०५२ साल माघ २९ गते अर्थात १२ फेबु्रअरी १९९६ मा नेपाल र भारतबीच महाकाली सन्धीमा…
View More त्यो राष्ट्रघाती महाकाली सन्धी, बित्यो २३ वर्ष न संशोधन न कार्यान्वयन