नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
सरकारले भन्यो – उपभोग्य वस्तुको अभाव छैन, कालोबजारी भए ११३७ मा फोन गर्नुस्
काठमाडाैँ । सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको…
View More सरकारले भन्यो – उपभोग्य वस्तुको अभाव छैन, कालोबजारी भए ११३७ मा फोन गर्नुस्राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ…
View More राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामनाउपभोग्य वस्तुको भण्डारणमा हतार नगर्न सरकारको आग्रह
काठमाडाैँ । सरकारले भ्रममा परेर उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा हतार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएकाले अफवाहको पछि…
View More उपभोग्य वस्तुको भण्डारणमा हतार नगर्न सरकारको आग्रहसाल्ट ट्रेडिङ भन्छ नुनको अभाव छैन, तर बजारमा कतै पाइन्न
काठमाडाैँ । नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै साल्ट ट्रेडिङ कर्पोरेशनले ती वस्तुको अभाव नभएको प्रष्ट पारेको छ । कर्पोरेशनले करिब १०…
View More साल्ट ट्रेडिङ भन्छ नुनको अभाव छैन, तर बजारमा कतै पाइन्नगगन थापाले दर्ता गरे संसदमा काेराेना भाइरसबारे सार्वजनिक महत्वको प्रस्ताव
काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको संवेदनशीलतालाई ध्यान दिई सरकारले हालसम्म गरेका प्रयासबारे संसद्लाई जानकारी गराउन र पूर्वतयारीका लागि छलफल गर्न जरुरी…
View More गगन थापाले दर्ता गरे संसदमा काेराेना भाइरसबारे सार्वजनिक महत्वको प्रस्ताव





