नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत, स्वतः पदमुक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।…
View More प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत, स्वतः पदमुक्तसंवैधानिक परिषदले सिफारिस गरेका नाम सार्वजनिक, लोकसेवामा रेग्मी
काठमाडाैं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा माधव…
View More संवैधानिक परिषदले सिफारिस गरेका नाम सार्वजनिक, लोकसेवामा रेग्मीभत्ताकाे माेह हाे कि सत्ताकाे ? राजीनामा दिनबाट पछि हट्याे नेपाल पक्ष, अन्तिम समयमा नि घुर्की मात्रै
काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल- झलनाथ खनाल पक्षले सरकारलाई विश्वासको मतका लागि दिउसो हुने मतदानमा अनुपस्थित हुने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारमा…
View More भत्ताकाे माेह हाे कि सत्ताकाे ? राजीनामा दिनबाट पछि हट्याे नेपाल पक्ष, अन्तिम समयमा नि घुर्की मात्रैविश्वासको मतमा मतदान आज, यसरी अघि बढ्ने छ प्रक्रिया
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लाग्नुभएको विश्वासको मतको मतदानमा कोरोना सङ्क्रमित सांसदहरूलाई समेत सहभागी गराइने भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति…
View More विश्वासको मतमा मतदान आज, यसरी अघि बढ्ने छ प्रक्रियाकोरोनाविरुद्धको लडाईंमा महावीर पुनले खेलेको भूमिकाको उपप्रधानमन्त्री पोखरेलद्वारा प्रशंसा
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाईंमा महावीर पुनले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । आज आइतबार सिंहदरबारमा भएको भेटमा मन्त्री पोखरेलले कोरोनाविरुद्वको लडाईंमा राष्ट्रिय…
View More कोरोनाविरुद्धको लडाईंमा महावीर पुनले खेलेको भूमिकाको उपप्रधानमन्त्री पोखरेलद्वारा प्रशंसा





