नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
अब मुलुक झन अस्थिर हुने भयो: एमाले अध्यक्ष ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको निर्वाचनबाट देश झनै अस्थिरतातर्फ जाने दाबी गरेका छन् । झापामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको निर्वाचन…
View More अब मुलुक झन अस्थिर हुने भयो: एमाले अध्यक्ष ओलीकैलाली-१ बाट उन्मुक्ति पार्टी अध्यक्ष श्रेष्ठ निर्वाचित
काठमाडाैं । कैलाली-१ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३…
View More कैलाली-१ बाट उन्मुक्ति पार्टी अध्यक्ष श्रेष्ठ निर्वाचितयही व्यवस्थाभित्र रहेर अवस्था परिवर्तन गर्ने सङ्कल्प छ : अध्यक्ष लामिछाने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले यही व्यवस्थाभित्रै रहेर अवस्था परिवर्तन गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा…
View More यही व्यवस्थाभित्र रहेर अवस्था परिवर्तन गर्ने सङ्कल्प छ : अध्यक्ष लामिछानेचितवन २ मा रवि लामिछाने ३४ हजार मतान्तरले विजयी
काठमाडाैं । चितवन क्षेत्र नं. २ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन्। उनी त्यहाँ ३४ हजार १६२ मतान्तरसहित संघीय संसदमा विजयी भएका…
View More चितवन २ मा रवि लामिछाने ३४ हजार मतान्तरले विजयीअन्तिम नतिजा नआउँदै कमल थापाले गरे हार स्वीकार
काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्न (सूर्य) लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतगणना नसकिँदै हार स्वीकार गरेका छन्। मकवानपुर…
View More अन्तिम नतिजा नआउँदै कमल थापाले गरे हार स्वीकार





