बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…
Category: Lok Sewa Taayari
नेपाली भाषा कसरी शुद्ध लेख्ने ? यस्ताे छ ह्रस्व दीर्घ सम्बन्धी नियम
काठमाडाैँ । यो संक्षिप्त, सूत्रात्मक व्यवस्थाले, नाट्यसम्राट् बालकृष्ण समका शब्दमा, ‘तमाम नेपाली शब्दसागरमा बाँध बाँध्न सक्तैन, न व्याकरणका नै अनेकानेक वाक्यविचारका भाँडामा बिर्को लगाउन सक्तछ’,…
View More नेपाली भाषा कसरी शुद्ध लेख्ने ? यस्ताे छ ह्रस्व दीर्घ सम्बन्धी नियमत्रिविको स्थगित परीक्षा कहिले हुन्छ ?
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा…
View More त्रिविको स्थगित परीक्षा कहिले हुन्छ ?लकडाउन खुलेपछि लोकसेवा परीक्षा हुने
काठमाडौँ । कोरोनाका कारण प्रभावित भएको लोकसेवाको परीक्षा अवस्था सामान्य भएपछि हुने भएको छ । सोमबार बसेको लोक सेवा आयोगको बैठकले एक चरणको परीक्षा सञ्चालन…
View More लकडाउन खुलेपछि लोकसेवा परीक्षा हुनेलाेकसेवा तयारी : खरिदार, नासु लगायतका परीक्षाका लागि अति उपयाेगी
काठमाडौँ । लोकसेवा परीक्षा पास गरेर सरकारी जागिर खाने तपाईँको लक्ष्य र सपना पूरा गर्न थोरैभए पनि सहयोग पुगोस र अनलाइनका माध्यमबाट उपयोगी ज्ञान, सूचना…
View More लाेकसेवा तयारी : खरिदार, नासु लगायतका परीक्षाका लागि अति उपयाेगीलकडाउन*मा लाेकसेवा तयारी : नेपालमा प्रचलित प्रथाहरूका बारेमा सम्पूर्ण जानकारी
काठमाडाैँ । धेरै समय अघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन, चालचलन आदिलाई प्रथा तथा परम्पराहरू भनिन्छ । भने सामाजिक मूल्य मान्यता भन्नाले कुनै पनि समाजमा…
View More लकडाउन*मा लाेकसेवा तयारी : नेपालमा प्रचलित प्रथाहरूका बारेमा सम्पूर्ण जानकारी