नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै…
View More आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइतअाज तिहारको चौथो दिन गाई, गोरु र गोवद्र्धन पूजा
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।…
View More अाज तिहारको चौथो दिन गाई, गोरु र गोवद्र्धन पूजादेउसी–भैलो आर्थिक स्रोत जुटाउने माध्यम बन्यो
म्याग्दी । तिहारको अवसरमा खेलीने देउसी–भैलोमा आधुनिक संस्कृतिको प्रभाव बढ्नुका साथै आर्थिक स्रोत जुटाउने माध्यम बन्न थालको छ । यहाँका सामुदायिक विद्यालय, सङ्घ संस्था, युवा…
View More देउसी–भैलो आर्थिक स्रोत जुटाउने माध्यम बन्योमारूनी नाँच र यसकाे बिधि तथा परम्परा
मारूनी नाच नेपालको माैलिक एवं परम्परागत नाच हो। याे नाचमा पुरुषलाई महिलाको कपडा पहिराएर मारूनी बनाएर मादलको तालमा पुराना पौराणिक कथाहरू रामायण, महाभारत, कृष्णचरित्र अादिमामा…
View More मारूनी नाँच र यसकाे बिधि तथा परम्पराअाज तिहारकाे तेस्राे दिन धनधान्यकी देवी लक्ष्मीकाे पूजा गरिँदै
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत…
View More अाज तिहारकाे तेस्राे दिन धनधान्यकी देवी लक्ष्मीकाे पूजा गरिँदै





