नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
सुन सिरानी हालेर नून खोज्ने कर्णालीवासी विकटका बासिन्दा हुँदैनन् : उपप्रम पोखरेल
त्रिपुरासुन्दरी । भूगोलका हिसाबले मुलुककै ठूलो डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको औपचारिक घोषणा गरिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ छलगाड…
View More सुन सिरानी हालेर नून खोज्ने कर्णालीवासी विकटका बासिन्दा हुँदैनन् : उपप्रम पोखरेलसन्दीपले पाकिस्तानी सुपर लिग खेल्ने, अाइपीएलमा भन्दा दाेब्बर पैसा पाउने
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । आज भएको खेलाडी छनोट…
View More सन्दीपले पाकिस्तानी सुपर लिग खेल्ने, अाइपीएलमा भन्दा दाेब्बर पैसा पाउनेदुई प्रदेशको संगम स्थल राम्दीमा एकादशी मेलाको रौनक (भिडियो)
पाल्पा । प्रदेश नं. ५ को पाल्पा र गण्डकी प्रदेश स्याङजाको संगम स्थल राम्दी धाम कालिगण्डकी राम्दीमा हरीबोधनी एकादशीको अवसरमा विशेष मेला लागेको छ ।…
View More दुई प्रदेशको संगम स्थल राम्दीमा एकादशी मेलाको रौनक (भिडियो)अन्ततः फेरि थपियाे नेवि संघकाे म्याद
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विधान स्वीकृत गरेसँगै सङ्घको केन्द्रीय कार्यसमितिको समयावधि दुई महीना थप भएको छ ।…
View More अन्ततः फेरि थपियाे नेवि संघकाे म्यादतीन महिनाभित्र पार्टी एकता टुङ्गीन्छ : अध्यक्ष दाहाल
दोलखा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन महीनाभित्र पार्टीको तल्लो कमिटीसम्म एकता गरिसक्ने बताउनुभएको छ । दोलखाको चरिकोट आफ्ना छोरा प्रकाश दाहालको…
View More तीन महिनाभित्र पार्टी एकता टुङ्गीन्छ : अध्यक्ष दाहाल





