काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Highlights
सरकार शक्तिहरुका सामु घुँडा टेकेर लम्पसार पर्यो
काठमाडौँ । आयातित तरकारी तथा फलफूलको बिषादी परीक्षण गर्ने निर्णयबाट सरकारपछि हटेको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा आपत्ति जनाएको छ । आइतबार…
View More सरकार शक्तिहरुका सामु घुँडा टेकेर लम्पसार पर्योसंसद बैठक प्रत्यक्ष प्रसारण [ Live Video ]
काठमाडौँको विष्णुमति नदिमा भीषण बाढीको खतरा
काठमाडौँ । काठमाडौँको विष्णुमति नदिमा पानीको बहाबले खतराको विन्दु पार गरेको छ । शनिबार दिउँसोदेखि परेको वर्षाका कारण विष्णुमतिमा पानीको बहाब बढेकाे हाे । सरकारको…
View More काठमाडौँको विष्णुमति नदिमा भीषण बाढीको खतराकाठमाडाैँमा भूकम्पकाे जाेडदार झट्का
काठमाडाैँ । काठमाडाैँमा भूकम्पकाे धक्का महसुस गरिएकाे छ । झमझम पानी परिरहेका बेला शनिबार दिउँसो ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । भक्तपुरको दूधपाटी…
View More काठमाडाैँमा भूकम्पकाे जाेडदार झट्काप्रचण्डलाई जवाफ फर्काउँदै डा बाबुराम भट्टराईको यस्तो ट्वीट
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रति प्रश्नसहित जवाफ फर्काएका छन् । नेकपा अध्यक्ष दाहालले भट्टराईलाई नेकपामा आउन गरेको आग्रलाई…
View More प्रचण्डलाई जवाफ फर्काउँदै डा बाबुराम भट्टराईको यस्तो ट्वीट





