What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
भोजपुरमा प्रहरी र चन्द समूह कार्यकर्ताबीच भिडन्त प्रहरीसहित २ जनाकाे मृत्यु
What To Know
- काठमाडौँ । भोजपुरको सदरमुकाम नजिकै बुधबार बिहान ८ बजे प्रहरी र नेत्रविक्रम चन्द समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । हटिया लाइनमा भएकाे भिडन्तमा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो । मृतक निरकुमार चन्द समूह भाेजपुर जिल्ला इन्चार्ज रहेकाे प्रहरीले जनाएकाे छ ।.
- प्रहरीलेचन्द समूहकाे कार्यकर्ताको साथबाट एक थान लोडेड पेस्तोल समेत बरामद गरेको छ। विप्लव समूहको गोलीबाट प्रहरी मारिएको यो पहिलो घटना हो ।.
काठमाडौँ । भोजपुरको सदरमुकाम नजिकै बुधबार बिहान ८ बजे प्रहरी र नेत्रविक्रम चन्द समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । हटिया लाइनमा भएकाे भिडन्तमा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो । मृतक निरकुमार चन्द समूह भाेजपुर जिल्ला इन्चार्ज रहेकाे प्रहरीले जनाएकाे छ ।
दुबै जनाकाे भोजपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिनुभयाे ।
प्रहरीलेचन्द समूहकाे कार्यकर्ताको साथबाट एक थान लोडेड पेस्तोल समेत बरामद गरेको छ। विप्लव समूहको गोलीबाट प्रहरी मारिएको यो पहिलो घटना हो ।






