नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
कर उठाउने नै हो भने एनसेलसँग उठाऔँ : सांसद त्रिपाठी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका सांसद हृदयेश त्रिपाठीले न्यायोचित रुपमा कर निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आईतबारको बैठकको विशेष समयमा बोल्दै सांसद…
View More कर उठाउने नै हो भने एनसेलसँग उठाऔँ : सांसद त्रिपाठीगुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपलब्धिमूलक हुनुपर्ने ः राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताउनुभएको छ । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा,…
View More गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपलब्धिमूलक हुनुपर्ने ः राष्ट्रपति भण्डारीएमबीबीएसको प्रवेश परीक्षा तत्काल स्थगित गर्न सर्वोच्चको अन्तरकालीन आदेश
काठमाडौँ। सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबीबीएस प्रवेश परीक्षा तत्काल नगर्न अन्तरिम आदेश जारी गरेकाे छ ।…
View More एमबीबीएसको प्रवेश परीक्षा तत्काल स्थगित गर्न सर्वोच्चको अन्तरकालीन आदेशबिकराल बन्दै डेङ्गु प्रकाेप, चितवनमा मात्रै सङ्क्रमित ८३५ पुगे
चितवन । जिल्लाका अस्पतालमा साउनयता ८३५ जना डेङ्गुका सङ्क्रमितलाई उपचार गरिएको छ । यसै क्रममा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।…
View More बिकराल बन्दै डेङ्गु प्रकाेप, चितवनमा मात्रै सङ्क्रमित ८३५ पुगेनियन्त्रण बाहिर डेङ्गु प्रकाेप रुपन्देहीमा ६२ जनामा सङ्क्रमण
बुटवल । रुपन्देहीमा ६२ जनामा डेङ्गुुको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६२ जनामा डेङ्गुु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका…
View More नियन्त्रण बाहिर डेङ्गु प्रकाेप रुपन्देहीमा ६२ जनामा सङ्क्रमण





