नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा…
View More गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय : प्रधानमन्त्री ओलीसर्वोच्च अदालतकाे आदेशपछि लोकसेवाकाे परीक्षा स्थगित
काठमाडौँ । सर्वोच्च अदालतले लोक सेवा आयोगले हालै जारी गरेको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ…
View More सर्वोच्च अदालतकाे आदेशपछि लोकसेवाकाे परीक्षा स्थगितथप तीन हजार ७४९ सङ्क्रमित, कुल एक लाख २१ हजार ७४५
काठमाडाैँ । नेपालमा कोरोना भाइरसका तीन हजार ७४९ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन्…
View More थप तीन हजार ७४९ सङ्क्रमित, कुल एक लाख २१ हजार ७४५नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा हिजो मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । राष्ट्रपति भवन शितल…
View More नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथमन्त्रिपरिषद पुनर्गठन : थपिए तीन मन्त्री, विष्णु पौडेललाई अर्थ, इश्वरकाे रक्षा खाेसियाे
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गर्नुभएको छ । नयाँ मन्त्रिपरिषद्मा नेकपा महासचिव विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी पाउनु…
View More मन्त्रिपरिषद पुनर्गठन : थपिए तीन मन्त्री, विष्णु पौडेललाई अर्थ, इश्वरकाे रक्षा खाेसियाे





