नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
हराउँदै पिङ संस्कृति
लमजुङ । नेपाली हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ । लमजुङका गाउँगाउँदेखि ठूला…
View More हराउँदै पिङ संस्कृतिप्रधानमन्त्री ओलीसँग भारतीय गुप्तचर संस्था ‘र’ का प्रमुखद्वारा भेट
काठमाडौं, कात्तिक ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (र) का प्रमुख सामन्तकुमार गोयलले शिष्टाचार भेट गर्नु भएको…
View More प्रधानमन्त्री ओलीसँग भारतीय गुप्तचर संस्था ‘र’ का प्रमुखद्वारा भेटबजारमा दशैँ चहलपहल : व्यापारी भन्छन्– हिँड्ने बढे, किन्ने बढेनन्
काठमाडाैँ । मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जारी छ । पछिल्लो समयमा सङ्क्रमणले गति लिएको तथ्याङ्कले देखाउँछ । उपत्यकामा आधाभन्दा बढी कोरोनाका…
View More बजारमा दशैँ चहलपहल : व्यापारी भन्छन्– हिँड्ने बढे, किन्ने बढेनन्गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क
पाेखरा । गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबारको बैठकले यसअघिजस्तै निःशुल्क उपचार तथा…
View More गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको उपचार निःशुल्कसबैको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा : मन्त्री ढकाल
काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमित सबै नागरिकको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताउनुभएको छ ।…
View More सबैको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा : मन्त्री ढकाल





