नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
नेपाल र बङ्गलादेशबीच चार विषयमा समझदारीपत्रमा हस्ताक्षर
ढाका । नेपाल र बङ्गलादेशबीच आज दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका समकक्षी मोहम्मद…
View More नेपाल र बङ्गलादेशबीच चार विषयमा समझदारीपत्रमा हस्ताक्षरशिक्षालाई आधुनिक र प्रविधि मैत्री बनाउनुपर्नेमा जोड,बिबिएम आठौं सेमेष्टरका विद्यार्थीको विदाई
पाल्पा,चैत्र ६ । सुनिल कार्की । नेपालको उच्च शिक्षालाई समय अनुसार आधुनिक र प्राविधि मैत्री बनाउनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन । पछिल्लो समय…
View More शिक्षालाई आधुनिक र प्रविधि मैत्री बनाउनुपर्नेमा जोड,बिबिएम आठौं सेमेष्टरका विद्यार्थीको विदाईकाष्ठमण्डप पुनःनिर्माण ९० प्रतिशत सकियो
काठमाडाैँं । काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । आगामी वैशाख महिनामा नै सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको छ । निर्माणअन्तर्गत अहिले काठ,…
View More काष्ठमण्डप पुनःनिर्माण ९० प्रतिशत सकियोएमालेलाई एकताबद्ध बनाउन साझा अवधारणा बनाइने
काठमाडाैँ । नेकपा (एमाले)लाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरिने भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता…
View More एमालेलाई एकताबद्ध बनाउन साझा अवधारणा बनाइनेओलीको निर्णयलाई वैधता नदिन माग गर्दै नेपाल-खनाल गुटले बुझायो आयोगलाई पत्र
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा गरेको निर्णय विधानसम्मत नभएको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाल–झलनाथ खनाल खेमाले निर्वाचन आयोगलाई पत्र…
View More ओलीको निर्णयलाई वैधता नदिन माग गर्दै नेपाल-खनाल गुटले बुझायो आयोगलाई पत्र





