काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Highlights
बर्खा नलाग्दै पहिराको चिन्ता
बलेवा। आठ महिना पहिले गाउँमाथिबाट आएको पहिराले चर्किएका घरमा लिपपोतसमेत गरिएको छैन । पहिराको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन । छाडेर…
View More बर्खा नलाग्दै पहिराको चिन्ताबालेनले दिए सिंहदरबारबाट फोहोर नउठाउने निर्णयका १४ कारण
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूले देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारबाट फोहोर नउठाउने निर्णय गर्नुको कारण सङ्घीय सरकारकै असहयोग रहेको आरोप लगाएका छन्। उनले…
View More बालेनले दिए सिंहदरबारबाट फोहोर नउठाउने निर्णयका १४ कारणयस्तो छ दुई करोड घूसका लागि रास्वपाका सांसद र दुर्गा प्रसाईंबीचको संवाद
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेको अडिओ सार्वजनिक भएको छ। रास्वपा सांसद श्रेष्ठले…
View More यस्तो छ दुई करोड घूसका लागि रास्वपाका सांसद र दुर्गा प्रसाईंबीचको संवादसभामुख र तीन दलका शीर्ष नेताबीच भेट, दुई अजेन्डामा छलफल
काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई छिटो बाटो ‘फास्ट ट्रयाक’बाट अघि बढाउन सरकारले गरेको प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अस्वीकार गरेको छ । आज शनिबार…
View More सभामुख र तीन दलका शीर्ष नेताबीच भेट, दुई अजेन्डामा छलफलयस्तो छ सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम (पूर्णपाठ)
काठमाडाैं । १० दलीय सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएको छ। सञ्चार, सूचना तथा प्रविधि मन्त्री एवं सरकार प्रवक्ता रेखा शर्माले कार्यक्रम सार्वजनिक गरेकी छन्।…
View More यस्तो छ सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम (पूर्णपाठ)





