सदन अवरुद्ध हुँदा पनि सांसदले पाउँछन् भत्ता !

सांसदहरूको पछिल्लो तलब ६६,०७० रुपैयाँ छ। त्यसबाहेक विशेष भत्ता, सञ्चार, विद्युत्, खानेपानी खर्च बापत उनीहरूले मासिक छ हजार अतिरिक्त रकम पाउँछन्। काठमाण्डूमा घर भएका सांसदले…

View More सदन अवरुद्ध हुँदा पनि सांसदले पाउँछन् भत्ता !

खण्डहर बन्दै भृकुटी कागज कारखाना

टेकराज पोखरेल नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ मा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ । नेपाललाई कागजमा आत्मनिर्भर…

View More खण्डहर बन्दै भृकुटी कागज कारखाना

किन पक्राउ परे सांसद सुनिल शर्मा?

काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रतिनिधिसभा सदस्य सांसद सुनिलकुमार शर्मा पक्राउबारे संसद सचिवालयलाई जानकारी गराएको छ । ‘नेपालको संविधान (२०७२) को धारा…

View More किन पक्राउ परे सांसद सुनिल शर्मा?

कैलालीका बाढीपीडितको सडकमा बास

कैलाली । सोमबारदेखि सुरु भएको लगातारको वर्षाले कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिकामा नागरिकलाई समस्या भएको छ । बाढीका कारण जोखिममा रहेका पालिकाका नागरिक घरबाट…

View More कैलालीका बाढीपीडितको सडकमा बास

‘संसदलाई अनिर्णयको बन्दी बनाइनुहुन्न’

काठमाडाैं । अवरुद्ध सदन खुलाउन सत्तारुढ दलका सांसदले अनुरोध गर्दा पनि प्रतिपक्षी दलका सांसदले आफ्ना माग सम्बोधन नभएसम्म सदन खुन्न नसक्ने अडान लिएका छन् ।…

View More ‘संसदलाई अनिर्णयको बन्दी बनाइनुहुन्न’