नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
घर मै पढेर एमबीबीएसको पूर्ण छात्रवृत्तिमा नाम निकालेका दलित किशोरलाई मासिक १० हजारको चिन्ता
महेन्द्रनगर (कञ्चनपुर) । मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको सहरमा पुग्छन् । चिकित्सा विषयको स्नातक तह (एमबिबिएस)को प्रवेश परीक्षामा सफल…
View More घर मै पढेर एमबीबीएसको पूर्ण छात्रवृत्तिमा नाम निकालेका दलित किशोरलाई मासिक १० हजारको चिन्तापशुपति कोषका कार्यकारी निर्देशक पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वनय नगर्न आदेश
काठमाडौँ । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश गरेकोे छ । न्यायाधीशहरु…
View More पशुपति कोषका कार्यकारी निर्देशक पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वनय नगर्न आदेशकहिले पाउलान् १४ लाख ४० हजारले सवारी चालक अनुमतिपत्र ?
काठमाडौँ । कहिल्यै समाधान नहुने समस्याका रुपमा स्थापित छ सवारी चालक अनुमतिपत्र अर्थात सवारी लाइसेन्स । सरकारले अनेकन प्रयास गरे पनि गुनासो आउन छाडेको छैन…
View More कहिले पाउलान् १४ लाख ४० हजारले सवारी चालक अनुमतिपत्र ?पशुपालनबाट आत्मनिर्भर बनेका शिक्षक
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिक–६ गोलौराका ३७ वर्षीय डम्बर डाँगीको दिनचर्या बिहानबेलुका गाईभैँसीका बाच्छाबाच्छी/पाडापाडीको स्याहारसुसार तथा दिउँसो अध्ययापन कार्यमा बित्ने गरेको छ । बिहान मिर्मिर…
View More पशुपालनबाट आत्मनिर्भर बनेका शिक्षक‘सजिलो छैन विदेश, नछोड्नु भो आफ्नो देश’
‘हातका मैला, सुनका थौला के गर्नु धनले ? साग र सिस्नु खाएको वेश आनन्दी मनले ।’ ध्रुवसागर शर्मा गलेश्वर (म्याग्दी) । महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’…
View More ‘सजिलो छैन विदेश, नछोड्नु भो आफ्नो देश’





