नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
चाैधरीकाे हातबाट सरकारले खाेस्याे बाँसबारी छाला जुत्ता कारखानाको जग्गा
काठमाडौँ । सरकारले बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा आफ्नो नाममा ल्याएको छ । मालपोत ऐन २०३४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो…
View More चाैधरीकाे हातबाट सरकारले खाेस्याे बाँसबारी छाला जुत्ता कारखानाको जग्गामिटरब्याज जाँचबुझ आयोग गठन
काठमाडौं । सरकारले पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा तीन सदस्यीय…
View More मिटरब्याज जाँचबुझ आयोग गठनविश्व खुसी प्रतिवेदनः नेपाल ९३औँ स्थानमा
काठमाडौं । नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३औँ स्थानमा परेको छ । विश्व खुसी प्रतिवेदन, २०२४ अनुसार एक सय ४३ देशहरुमध्ये खुसीको सूचाङ्कमा नेपालले…
View More विश्व खुसी प्रतिवेदनः नेपाल ९३औँ स्थानमामाओवादी नेता कृष्णबहादुर महरा जमानीमा रिहा
काठमाडाैं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडाैंले…
View More माओवादी नेता कृष्णबहादुर महरा जमानीमा रिहाआफ्नो सम्पत्ति बाँड्न चाहन्छिन् अर्बपति ३१ वर्षीया यी महिला
अष्ट्रियाकी ३१ वर्षीया मार्लेन इन्गेलहोर्न, जसले विरासतमा ठूलो सम्पत्ति पाएकी छन्, उनी आफ्नो पैत्रिक सम्पत्तिकाे अर्बौं रुपैयाँ जनतामाझ बाँड्न चाहन्छिन् । अस्ट्रिया । अस्ट्रियाकी मार्लेन…
View More आफ्नो सम्पत्ति बाँड्न चाहन्छिन् अर्बपति ३१ वर्षीया यी महिला





