नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
नेपालकाे खराब ब्याटिङ, नामिबियालाई दियो १३३ रनको झिनाे लक्ष्य
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो पहिलो खेलमा नेपालले जितका लागि नामिबियालाई जम्मा १३३ रनको लक्ष्य दिएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि…
View More नेपालकाे खराब ब्याटिङ, नामिबियालाई दियो १३३ रनको झिनाे लक्ष्यनामिबियाविरुद्ध नेपालले ब्याटिङ गर्दै
काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्धको उद्घाटन खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको…
View More नामिबियाविरुद्ध नेपालले ब्याटिङ गर्दैआजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन
काठमाडौँ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि यहाँ सुरुहुने विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने…
View More आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलनकम्प्युटर इन्जिनियरको चियापसल : उनी भन्छन्– ‘कुनै पछुतो छैन’
टिकाराम सुनार र चन्दन ठाकुर जनकपुरधाम । सूचना प्रविधिको युग । त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा । यस्तो युवाले के गरिरहेका होलान्,…
View More कम्प्युटर इन्जिनियरको चियापसल : उनी भन्छन्– ‘कुनै पछुतो छैन’एसिसी महिला प्रिमियर लिगमा नेपालको कीर्तिमानी जित
काठमाडौँ । एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको छ । नेपालले माल्दिभ्सलाई दुई सय १४ रनको फराकिलो अन्तरले पराजित…
View More एसिसी महिला प्रिमियर लिगमा नेपालको कीर्तिमानी जित





