नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
अशोक राईको नेतृत्वमा नयाँ पार्टी दर्ता
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भएर बनेको नयाँ पार्टीलाई निर्वाचन आयोगले दर्ता गरेको छ। अशोक राईको नेतृत्वमा ‘जनता समाजवादी पार्टी (जसपा)’ दर्ता…
View More अशोक राईको नेतृत्वमा नयाँ पार्टी दर्तासर्वोच्चले तिमिल्सिनालाई पनि बयानका लागि बोलायो
काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डटकममा प्रसारित अडियो उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग पनि बयान लिनेभएको छ । न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा…
View More सर्वोच्चले तिमिल्सिनालाई पनि बयानका लागि बोलायोमटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित
टीकाराम सुनार र गोपालप्रसाद बराल महोत्तरी । बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन् । न छानाको चिन्ता छ…
View More मटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडितटी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?
काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा गरेको छ। क्यानले बुधबार रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली घोषणा…
View More टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
काठमाडौँ । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक…
View More आज अन्तर्राष्ट्रिय श्रमिक दिवस





