नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
प्रधानमन्त्रीको राजीनामालाई लिएर सदनमा सत्ता र प्रतिपक्षबीच तर्कवितर्क
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच सरकारमा सहभागी ठुलो दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा…
View More प्रधानमन्त्रीको राजीनामालाई लिएर सदनमा सत्ता र प्रतिपक्षबीच तर्कवितर्कबाढीपहिरोले दर्जनौं सडक अवरुद्ध (अपडेट)
काठमाडाैं । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले दर्जनौं सडक अवरुद्ध भएका छन्। वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको…
View More बाढीपहिरोले दर्जनौं सडक अवरुद्ध (अपडेट)गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशबीच राय बाझियो
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सारङ्गा सुवेदीबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा राय बाझिएको छ । न्यायाधीशबीच…
View More गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशबीच राय बाझियोएमालेले फिर्ता लियाे समर्थन, प्रचण्ड सरकार अल्पमतमा, फेरि विश्वासको मत लिनुपर्ने
काठमाडाैं । नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले साथ छाडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन्। अब प्रधानमन्त्री दाहालले प्रतिनिधि…
View More एमालेले फिर्ता लियाे समर्थन, प्रचण्ड सरकार अल्पमतमा, फेरि विश्वासको मत लिनुपर्नेकांग्रेसद्वारा देउवा-ओली सहमति अनुमोदन, राजीनामा दिन प्रचण्डलाई आह्वान
काठमाडाैं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले पार्टी सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नयाँ सत्ता गठबन्धन गर्ने सहमतिलाई बुधवार अनुमोदन गरेको…
View More कांग्रेसद्वारा देउवा-ओली सहमति अनुमोदन, राजीनामा दिन प्रचण्डलाई आह्वान





