नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
विश्व आदिवासी दिवस सप्ताहव्यापी मनाइँदै
काठमाडौँ । विश्व आदिवासी दिवसका अवसरमा नेपाल जनजाति महासङ्घले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । प्रत्येक वर्ष अगष्ट ९ मा विश्व आदिवासी दिवस मनाइँदै…
View More विश्व आदिवासी दिवस सप्ताहव्यापी मनाइँदैबर्खाको बाढीपहिरोमा परी अहिलेसम्म १५० जनाको मृत्यु
काठमाडाैं । यो बर्खाको बाढीपहिरो लगायतका विपद्मा परी अहिलेसम्म १५० जनाको मृत्यु भएकाे छ । गत जेठ २८ गते मनसुन भित्रिएको थियो। त्यसयता देशका विभिन्न…
View More बर्खाको बाढीपहिरोमा परी अहिलेसम्म १५० जनाको मृत्युमहिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित
काठमाडौँ । राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा…
View More महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित‘मिडियामा कमजोर दलित प्रतिनिधित्व र विषयवस्तु’
सुशील दर्नाल काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको प्रतिनिधित्व र विषयवस्तु कमजोर देखिएको छ । सञ्चारमाध्यममा दलित विषयसम्बन्धी सम्पादकीय विषयमा गरिएको अध्ययनअनुसार गोरखापत्र र कान्तिपुरमा…
View More ‘मिडियामा कमजोर दलित प्रतिनिधित्व र विषयवस्तु’यो सरकार प्रचारबाजी होइन, काम गर्न आएको हो : मन्त्री डा राणा
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकार हल्ला अथवा प्रचारबाजी गर्नका लागि नभएर काम गर्नका लागि आएको बताउनुभएको छ । राहादानी र कन्सुलर…
View More यो सरकार प्रचारबाजी होइन, काम गर्न आएको हो : मन्त्री डा राणा





