नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
सुनको मूल्य तोलामा एक हजारले वृद्धि
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु…
View More सुनको मूल्य तोलामा एक हजारले वृद्धिराष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठ)
काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका…
View More राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठ)बाढीपहिरोले लग्याे एक सय ३४ जनाको प्राण, लाचार राज्यसंयन्त्र !
काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी आजसम्म एक सय ३४ जनाको मृत्यु भएको छ…
View More बाढीपहिरोले लग्याे एक सय ३४ जनाको प्राण, लाचार राज्यसंयन्त्र !नवनियुक्त मुख्यसचिव गड्ताैला भन्छिन्, ‘राम्रो कर्म गरे, राम्रै फल पाइन्छ’
काठमाडौँ । नेपाल सरकारले कायम मुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई आज मुख्य सचिवमा नियुक्त गरेको छ । मुलुकको प्रशासनिक इतिहासमा उहाँ नै प्रथम महिला मुख्यसचिव हुन…
View More नवनियुक्त मुख्यसचिव गड्ताैला भन्छिन्, ‘राम्रो कर्म गरे, राम्रै फल पाइन्छ’लीलादेवी गड्तौला बनिन् नेपालकाे पहिलाे महिला मुख्यसचिव
काठमाडाैं । लीलादेवी गड्तौला नेपाल सरकारको मुख्यसचिव नियुक्त भएकी छिन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेकाे हो। “मन्त्रिपरिषद्को आजको बैठकले नेपाल सरकारको कायममुकायम…
View More लीलादेवी गड्तौला बनिन् नेपालकाे पहिलाे महिला मुख्यसचिव





