नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
राष्ट्रको लागि जम्मै मौन, व्यक्तिगत स्वार्थ पुरा गर्न जताततै आन्दोलन !
अनुसा थापा बैंक तथा वित्तिय संस्था पीडितहरुले धमाधम आन्दोलनको घोषणा गरिरहेका छन् । मीटरब्याज पीडितले माघ १४ गतेदेखि आन्दोलन थाल्दै छन् भने लघुवित्त पीडितहरु पनि…
View More राष्ट्रको लागि जम्मै मौन, व्यक्तिगत स्वार्थ पुरा गर्न जताततै आन्दोलन !काठमाडौंमा आज वायु प्रदूषण उच्च ,साँझसम्मै बढ्ने
काठमाडौँ । काठमाडौंमा आज वायु प्रदूषण उच्च छ । वातावरण विभागका अनुसार बिहीबार ११ः३० बजे उपत्यकाका तीन स्थानको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १५० भन्दा…
View More काठमाडौंमा आज वायु प्रदूषण उच्च ,साँझसम्मै बढ्नेयू-१९ विश्वकप क्रिकेट : जीतबिहीन हुँदै समूह चरणबाटै बाहिरियाे नेपाल
काठमाडाैं । अस्ट्रेलियासँग पराजित भएसँगै नेपाल आईसीसी महिला यू-१९ विश्वकपबाट बाहिरिएको छ। मलेशियाको क्वालालम्पुरमा बुधबार भएको खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको हो। अस्ट्रेलियाले…
View More यू-१९ विश्वकप क्रिकेट : जीतबिहीन हुँदै समूह चरणबाटै बाहिरियाे नेपालरुपन्देही जिल्ला अदालतमा सभापति रवि लामिछानेको बयान
बुटवल । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । बुधवार न्यायाधीश प्राल्हदकुमार योगीको इजलासमा बयान सुरु…
View More रुपन्देही जिल्ला अदालतमा सभापति रवि लामिछानेको बयानराष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी सङ्घीय संसद्का…
View More राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान





