काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: स्वास्थ्य
चीनद्वारा सिन्धुपाल्चोकलाई ठूलो मात्रामा स्वास्थ्य सामग्री प्रदान
सिन्धुपाल्चोक । कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा आज सो…
View More चीनद्वारा सिन्धुपाल्चोकलाई ठूलो मात्रामा स्वास्थ्य सामग्री प्रदानकाठमाडौ उपत्यका कोरोनाको उच्च जोखिममा
काठमाडौँ । तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…
View More काठमाडौ उपत्यका कोरोनाको उच्च जोखिममाकाठमाडौं उपत्यकामा ६२ सङ्क्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ६२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौंमा ५६, ललितपुर…
View More काठमाडौं उपत्यकामा ६२ सङ्क्रमित थपिएकाठमाडौँमा एकैदिन थपिए १ सय ६ जना संक्रमित
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा…
View More काठमाडौँमा एकैदिन थपिए १ सय ६ जना संक्रमितप्रचण्ड परिवारका कसैलाई पनि लागेको छैन कोरोना
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसहित उहाँको परिवारका सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यहरूको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अध्यक्ष प्रचण्डको सुरक्षामा…
View More प्रचण्ड परिवारका कसैलाई पनि लागेको छैन कोरोना





