What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
प्रचण्ड परिवारका कसैलाई पनि लागेको छैन कोरोना
What To Know
- काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसहित उहाँको परिवारका सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यहरूको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।.
- अध्यक्ष प्रचण्डको सुरक्षामा खटिने ६ जना सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि परिवार र सचिवालयका अन्य सदस्यको कोरोना परीक्षण गरिएको थियो ।.
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसहित उहाँको परिवारका सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यहरूको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
अध्यक्ष प्रचण्डको सुरक्षामा खटिने ६ जना सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि परिवार र सचिवालयका अन्य सदस्यको कोरोना परीक्षण गरिएको थियो ।
दाहालकी निजी सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत ५३ जनाको जाँच गर्दा ६ जनाको पोजेटिभ आएको जानकारी दिनु भएको छ । उहाँले फेसबुकमा स्टाटस लेखेर यसबारे जानकारी दिनु भएको हो ।०००






