नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Featured
भैँसी पाल्ने किसानलाई पचास हजार अनुदान
पर्वत । जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु ५० हजार अनुदान दिने भएको छ । किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा…
View More भैँसी पाल्ने किसानलाई पचास हजार अनुदाननेपालमै पहिलाे पटक मुस्ताङका च्याङग्राको भुवा परीक्षण
म्याग्दी । मुस्ताङका कृषकले पालेका च्याङग्राको भुवा (पश्मिना बनाउने कच्चा पदार्थ) को गुुणस्तर परीक्षण गरिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान…
View More नेपालमै पहिलाे पटक मुस्ताङका च्याङग्राको भुवा परीक्षणसिमेन्टको बाँधले चपरक्कै सुक्यो ताल
बाग्लुङ । बाग्लुङको काठेखोला गाउँपालिका-४, तंग्रामस्थित खोर तालमा पाँच वर्षअघिसम्म भरिभराउ पानी थियो। तालको बीचमा बाह्रै महीना पानी रहन्थ्यो। तर ताल संरक्षणका नाममा जथाभावी सिमेन्टको…
View More सिमेन्टको बाँधले चपरक्कै सुक्यो तालमटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित
टीकाराम सुनार र गोपालप्रसाद बराल महोत्तरी । बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन् । न छानाको चिन्ता छ…
View More मटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडितअनुकरणीय बन्दै आचार्यको व्यावसायिक कृषिकर्म
गण्डकी । रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएको वास्तविकतामा यहीँ नै केही गर्न सकिन्छ भन्ने पोखरा महानगरपालिका–३३ भरतपोखरीका युवा रमेश आचार्य यतिखेर अन्यका लागि पनि…
View More अनुकरणीय बन्दै आचार्यको व्यावसायिक कृषिकर्म





