नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Featured
‘अभिषाप बन्यो खडीखानीको सपना’
चैनपुर (बझाङ) । कुनैबेला बझाङका युवाका लागि भारतको उत्तराखण्डका खडीखानी (लेख्ने चकजस्तै ढुङ्गाको खानी) जानु ठूलो ‘सोख’ र ‘सान’को विषय थियो । खडिखानीमा पसिना चुहाएर…
View More ‘अभिषाप बन्यो खडीखानीको सपना’काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष
सिबी अधिकारी काठमाडौँ । बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु सिंह काम विशेषले जन्मघर जनकपुर जान पाउनुभएन । लामो समय लण्डनको बसाइपछि घर गएर खानाको परिकार खाँदै…
View More काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोषचैतसम्मको आर्थिक अवस्थाः नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् । यो अवधिसम्ममा मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको छ भने…
View More चैतसम्मको आर्थिक अवस्थाः नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमाकसरी बनाउन सकिन्छ जिम्मेवार पर्यापर्यटन ?
भीष्मराज ओझा काठमाडौँ । नेपालको पर्यटन क्षेत्र तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले आर्थिक विकासको प्रमुख आधार हो । नेपालका पर्यटकीय क्षेत्रमध्ये अधिकांश पर्यटकको रोजाइमा पर्नुको…
View More कसरी बनाउन सकिन्छ जिम्मेवार पर्यापर्यटन ?पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु
नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ…
View More पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु





