बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…
Category: Featured
अाज कोजाग्रत पूर्णिमा, बडादशैँ समापन
काठमाडौँ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि…
View More अाज कोजाग्रत पूर्णिमा, बडादशैँ समापनजङ्गल क्षेत्रमा भविष्य खोज्दै पूर्व लाहुरे
कुश्मा । आफ्नो ऊर्जाशील समय पल्टनमा बिताएका यहाँका लाहुरेले खेर गइरहेको वनमा पनि पसिना बगाउन थालेका छन् ।जिल्लाको महाशिला गाउँपालिका–२ भोक्सिङमा जङ्गलभित्रको उपयोगविहीन वन क्षेत्रमा…
View More जङ्गल क्षेत्रमा भविष्य खोज्दै पूर्व लाहुरेदशैँमा खसीको मासु पकाउने सजिलो तरिका
काठमाडौं । नेपाली हिन्दुहरुको महान चाड बडा दशैं धुमधामले मनाइदै छ । दशैं नवदुर्गाको पूजा गर्ने मात्र नभई यसका अनेक सांस्कृतिक अनि सामाजिक महत्व पनि…
View More दशैँमा खसीको मासु पकाउने सजिलो तरिकासन्दीप लामिछानेले बनाए नयाँ रेकर्ड, एउटै सिरिजमा २४ वीकेट
काठमाडौँ । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले नयाँ रेकर्ड बनाएका छन् । एउटै सिरिजमा धेरै विकेट लिने रेकर्ड सन्दीपले बनाएका हुन् । विश्वकप टी–ट्वान्टी…
View More सन्दीप लामिछानेले बनाए नयाँ रेकर्ड, एउटै सिरिजमा २४ वीकेटशुरू भयाे वडा दशैँ, अाज घटस्थापना
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ…
View More शुरू भयाे वडा दशैँ, अाज घटस्थापना