नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Featured
ट्राफिक प्रहरी ‘निकम्मा’ हुँदा बढ्दै यातायात व्यवसायीको दादागिरी, यात्रुले अनाहकमा पाउँदै सास्ती !
अनुसा थापा सर्वसाधारण दैनिक दुई–चार पटक गाडी चढ्छन् नै । कार्यालय जानेहरु सँधै बिहान र बेलुका सार्वजनिक यातायातमा यात्रा गर्छन् । अन्य सर्वसाधारण पनि आफ्नो…
View More ट्राफिक प्रहरी ‘निकम्मा’ हुँदा बढ्दै यातायात व्यवसायीको दादागिरी, यात्रुले अनाहकमा पाउँदै सास्ती !प्रचण्डको दाउः पहिले शिक्षक मारेर प्रधानमन्त्री बने, अहिले शिक्षक उचालेर सरकारमा जाने !
अनुसा थापा माओवादीले ४१ सूत्रीय माग राखेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझायो । माग सम्बोधनका निम्ति ३५ दिनको अल्टिमेटम माओवादीले दिएको थियो । पहिलोपटक…
View More प्रचण्डको दाउः पहिले शिक्षक मारेर प्रधानमन्त्री बने, अहिले शिक्षक उचालेर सरकारमा जाने !कर्मचारी र कार्यकर्ता खुशी पार्ने होइन, देश बचाउने बजेट ल्याइयोस्, सरकार !
रुषा थापा सरकारले नयाँ आर्थिक वर्ष २०८२–०८३ को बजेट आउँदो जेठ १५ गते ल्याउँदैछ । नीति तथा कार्यक्रम केही दिनपछि ल्याइँदैछ । बजेट र नीति…
View More कर्मचारी र कार्यकर्ता खुशी पार्ने होइन, देश बचाउने बजेट ल्याइयोस्, सरकार !सस्तोमा पाइयो भन्दै बैंकको लिलामी धितो किन्दा मुद्दा खेप्दै सर्वसाधारण !
रुषा थापा सस्तो मूल्यमा पाइयो भन्दै बैंक तथा वित्तिय संस्थाले लिलाम गरेको धितो मानिसहरुले किने । तर, अहिले निल्नु न ओकाल्नु भएको छ । एकातिर…
View More सस्तोमा पाइयो भन्दै बैंकको लिलामी धितो किन्दा मुद्दा खेप्दै सर्वसाधारण !प्रचण्डको दोहोरो चरित्रः प्रधानमन्त्री हुँदा शिक्षकका माग थन्काए, अहिले उचाल्दैछन् !
रुषा थापा २०७९ मंसिर ४ गते प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनाव भयो । नेपाली काँग्रेस र नेकपा माओवादी गठबन्धन गरेर चुनाव लडेका थिए । चुनावी नतिजाअनुसार…
View More प्रचण्डको दोहोरो चरित्रः प्रधानमन्त्री हुँदा शिक्षकका माग थन्काए, अहिले उचाल्दैछन् !





