के हाे ‘प्रधानमन्त्री रोजगार कार्यक्रम, कसरी प्राप्त गर्ने रोजगारी ?

न्यूनतम १०० दिनको रोजगारी प्राप्त नगरेको अवस्थामा रोजगारी नपाएको दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत दरले हुन आउने रकम निर्वाह भत्ताका रुपमा उपलब्ध गराइनेछ । त्यसरी उपलब्ध गराइने निर्वाह भत्ता गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको निर्णयमा कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत परिवारका बेरोजगार सदस्यको मञ्जुरीनामासहित सिफारिश भई आएको सदस्यको बैंक खातामा सोझै भुक्तानी दिइनेछ ।

View More के हाे ‘प्रधानमन्त्री रोजगार कार्यक्रम, कसरी प्राप्त गर्ने रोजगारी ?

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ले युवाको भावना समेट्दै

काठमाडौँ । बेरोजगार युवालाई स्वदेशमै रोजगारीका अवसर प्रदान गर्ने गरी सरकारले घोषणा गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को विभिन्न राजनीतिक दल आबद्ध युवा सङ्गठनले स्वागत गरेका छन्…

View More ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ले युवाको भावना समेट्दै

त्यो राष्ट्रघाती महाकाली सन्धी, बित्यो २३ वर्ष न संशोधन न कार्यान्वयन

काठमाडौँ । आज माघ २९ गते, आजभन्दा २३ वर्ष पहिले २०५२ साल माघ २९ गते अर्थात १२ फेबु्रअरी १९९६ मा नेपाल र भारतबीच महाकाली सन्धीमा…

View More त्यो राष्ट्रघाती महाकाली सन्धी, बित्यो २३ वर्ष न संशोधन न कार्यान्वयन

भेनेजुएला प्रकरणले पार्टीमा विवाद छैन : महासचिव पौडेल

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले भेनेजुएला प्रकरणले पार्टीभित्र कुनै विवाद नरहेको बताउनुभएको छ । पार्टीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी…

View More भेनेजुएला प्रकरणले पार्टीमा विवाद छैन : महासचिव पौडेल

नेकपा कार्यदलमा अझै भएन सहमति

चाँडो प्रतिवेदन बुझाउन ताकेता भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो कमिटीको एकतासम्बन्धी कार्यदलमा सहमति जुट्न सकेको छैन ।

नेकपाको सचिवालयको गत सोमबारेको बैठकले सो कार्यदललाई एक दिनभित्र एकताको गृहकार्यबारे जेजस्तो अवस्था छ त्यसको विवरणसहित प्रतिवेदन दिन निर्देशन दिएकामा झण्डै एक साता बित्दा पनि प्रतिवेदन तयार हुन नसकेको हो ।

View More नेकपा कार्यदलमा अझै भएन सहमति