नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Featured
संसदमा एमालेकाे रडाकाे
काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) ले नाराबाजीसहित संसद् अवरुद्ध गरेको छ । प्रतिपक्षको अवरोधपछि निर्धारित सबै कार्यसूची हटाइएका छन्…
View More संसदमा एमालेकाे रडाकाे‘संसदलाई अनिर्णयको बन्दी बनाइनुहुन्न’
काठमाडाैं । अवरुद्ध सदन खुलाउन सत्तारुढ दलका सांसदले अनुरोध गर्दा पनि प्रतिपक्षी दलका सांसदले आफ्ना माग सम्बोधन नभएसम्म सदन खुन्न नसक्ने अडान लिएका छन् ।…
View More ‘संसदलाई अनिर्णयको बन्दी बनाइनुहुन्न’आदिवासी जनजातिको विकास र संवर्द्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका आदिवासी समुदायले बोल्ने सबै भाषा, साहित्य, संस्कृति, समाजशास्त्र, दर्शनको संरक्षण, संवर्द्धन र विकासमा सचेत र प्रतिबद्ध रहेको…
View More आदिवासी जनजातिको विकास र संवर्द्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहालबुहारीहरुको चाहना यसपालिको तीजमा पोतेका गहना
जमुना शर्मा पोखरा । तीज नजिकिँदै छ । सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममा महिला लक्षित गरगहना तथा कपडाका विज्ञापन सुरु भइसकेका छन् । तीज गीतका भिडियो पनि…
View More बुहारीहरुको चाहना यसपालिको तीजमा पोतेका गहनाप्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित
काठमाडाैं । प्रमुख तीन दलका शीर्ष नेताबीच सहमति नजुटेपछि प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगन गरिएको छ। प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बोलाइएको…
View More प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित





