काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Entertainment
आइफा अवार्ड आयोजना गर्ने निर्णयबाट सरकार पछि हट्याे
काठमाडौं । चाैतर्फी बिराेध भएपछि आईफा अवार्ड आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । संसदीय समितिले नै अवार्ड नगर्न निर्देशन दिईसकेकोले आईफा अवार्ड नेपालमा नहुने …
View More आइफा अवार्ड आयोजना गर्ने निर्णयबाट सरकार पछि हट्याेमगर चलचित्रकर्मी संघको १५ दिने अभिनय प्रशिक्षणको समापन
पोखरा । मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीको आयोजनामा सञ्चालित १५ दिने अभिनय प्रशिक्षणको समापन गरिएको छ । शुक्रबार आयोजित प्रशिक्षणको समापनका अवसरमा प्रशिक्षणका सहभागीहरूलाई प्रमाणपत्र…
View More मगर चलचित्रकर्मी संघको १५ दिने अभिनय प्रशिक्षणको समापनमिस्टर एण्ड मिस एस.ई.ई. गण्डकी समिर र सनिशाको पोल्टामा
पोखरा । एस.एल.सी. अर्थात एस.ई.ई. परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गदै हिमाअज एजुकेशनको प्रस्तुतीमा आयोजना गरिएको सौन्दर्य प्रतियोगिता “मिस्टर एण्ड मिस एस.ई.ई. गण्डकी २०१९” शनिबार…
View More मिस्टर एण्ड मिस एस.ई.ई. गण्डकी समिर र सनिशाको पोल्टामागायक प्रसाद खप्तरीको दिल दुखाउने पाहुना बनिन् रिना
काठमाडौँ । लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगरले एकल स्वरमा नयाँ गीत ‘पाहुना’ सार्वजनिक गरेका छन् । नेपाली मौलिक परम्परा र संस्कृतिमा आधारित गीतमा…
View More गायक प्रसाद खप्तरीको दिल दुखाउने पाहुना बनिन् रिनासनम गर्बुजा बनिन् मिस मगर नेपाल–२०१९
पोखरा । चौथो संस्करणको “मिस मगर नेपाल–२०१९”को ताज पर्वतकी सनम गर्बुजामगरले जितेकी छिन् । एस.टी. क्रियशनको आयोजना तथा हिमाअस एजुकेशन कन्सल्टेन्सीको प्रस्तुतीमा शुक्रबार पोखराको पाँच…
View More सनम गर्बुजा बनिन् मिस मगर नेपाल–२०१९





