नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Business
१० प्रतिशतले बढ्यो एनआईसी एसिया बैंकको निक्षेप, कर्जा लगानी कति ?
काठमाडाैं । एनआईसी एसिया बैंकको निक्षेप १० प्रतिशतले बढेको छ । असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्म निक्षेप १०.४४ प्रतिशतले बढेको नेपाल बैंकर्स संघको तथ्यांकमा देखिएको…
View More १० प्रतिशतले बढ्यो एनआईसी एसिया बैंकको निक्षेप, कर्जा लगानी कति ?नेपाल एयरलाइन्सले भैरहवाबाट नयाँदिल्ली उडान गर्ने
काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीमा उडान गर्ने भएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले मङ्सिर १२ गतेदेखि…
View More नेपाल एयरलाइन्सले भैरहवाबाट नयाँदिल्ली उडान गर्नेसाढे पाँच महिनामा १० अर्ब ३८ करोडको बिजुली बिक्री, थप २३.५ मेगावाट निर्यात अनुमति
काठमाडौँ । बिजुली निर्यातबाट मुलुकले रु १० अर्ब ३८ करोड ९६ लाख बराबरको आम्दानी गरेको छ । पछिल्लो विवरणअनुसार यस वर्षको पहिलो साढे पाँच महिनामा…
View More साढे पाँच महिनामा १० अर्ब ३८ करोडको बिजुली बिक्री, थप २३.५ मेगावाट निर्यात अनुमतिघट्यो पेट्रोलियम पदार्थको खपत
काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थकाे खपत कम…
View More घट्यो पेट्रोलियम पदार्थको खपतसुनको मूल्य प्रतितोला ९७ हजार नाघ्याे, कतिमा हुँदैछ काराेबार
काठमाडौं । सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार तीन सय तोकिएको छ । गत शुक्रबार प्रतितोला रु. ९६ हजार सात सयमा…
View More सुनको मूल्य प्रतितोला ९७ हजार नाघ्याे, कतिमा हुँदैछ काराेबार





