नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Business
सुनको मूल्य अहिलेसम्मकै उच्च !
सुनको भाउ बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला एक लाख ११ हजार रुपैयाँ पुगेको छ।
View More सुनको मूल्य अहिलेसम्मकै उच्च !आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने
काठमाडाैं । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव एक प्रतिशतमा खुम्चने र मुद्रास्फीति सात दशमलव चार प्रतिशतसम्म पुग्ने…
View More आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहनेसुनमा किन लगानीकर्ताहरू आकर्षित भइरहेका छन्, मूल्य अझै बढ्ला कि घट्ला?
काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय लगानीका मुख्य क्षेत्र अमेरिकी डलर र पेट्रोलियम पदार्थका तुलनामा सुन नै सबैभन्दा सुरक्षित र प्रतिफल योग्य ठानिएकाले यसको मूल्य लगातार…
View More सुनमा किन लगानीकर्ताहरू आकर्षित भइरहेका छन्, मूल्य अझै बढ्ला कि घट्ला?सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारको सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलामा…
View More सुनचाँदीको मूल्य घट्योकेरा बेचेर वार्षिक रू डेढ करोडभन्दा बढी आम्दानी
ध्रुवसागर शर्मा गलेश्वर । पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको…
View More केरा बेचेर वार्षिक रू डेढ करोडभन्दा बढी आम्दानी





