काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Business
सुनको मूल्य हालसमम्मकै उच्च बिन्दुमा
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ सयले वृद्धि भइ…
View More सुनको मूल्य हालसमम्मकै उच्च बिन्दुमाचुलियाे नम्बरी सुनकाे भाउ, ताेलाकाे कति ?
काठमाडौँ । स्थानीय बजारमा आज सुनको भाउ फेरि बढेकाे छ । अघिल्लाे काराेबार दिनकाे तुलनामा सुनकाे भाउ तोलामा रु. छ सयले वृद्धि भएको छ ।…
View More चुलियाे नम्बरी सुनकाे भाउ, ताेलाकाे कति ?च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म
डम्मर बुढा मगर ढोरपाटन (बागलुङ) । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गर्नुभएका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिनुभयो । साढे दुई सय…
View More च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्मधितोपत्र बजार : कारोबार तीन महिनायताकै न्यून
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ४५ अङ्कले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ । नेप्से परिसूचक आज एक…
View More धितोपत्र बजार : कारोबार तीन महिनायताकै न्यूनएनआईसी एशियाद्वारा सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन हस्तान्तरण
काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ ।…
View More एनआईसी एशियाद्वारा सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन हस्तान्तरण





