नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Business
एटिएमबाट निकाल्ने पैसाको सीमा घट्यो
काठमाडौँ । एटिएमको प्रयोग गरी डेबिट कार्डबाट गरिने कारोबारको सीमा घटाइएको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार जारी गरेको निर्देशन अनुसार डेबिट कार्डबाट गरिने कारोबार…
View More एटिएमबाट निकाल्ने पैसाको सीमा घट्योएनआईसी एशिया बैंकका ग्राहकका लागि किरण आँखा अस्पतालमा १० प्रतिशतसम्म छुट
वीरगंज । एनआईसी एशिया बैंकका ग्राहकहरू अब वीरगंजस्थित किरण आँखा अस्पतालमा आँखा उपचार गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंक र अस्पतालबीच भएको सम्झौतापछि…
View More एनआईसी एशिया बैंकका ग्राहकका लागि किरण आँखा अस्पतालमा १० प्रतिशतसम्म छुटगाईपालनबाट मनग्य आम्दानी, मालुङ्गाका ईश्वर बस्यालकाे व्यवसायिक छलाङ
वालिङ (स्याङ्जा) । गल्याङ नगरपालिका–१ मालुङ्गाका ईश्वर बस्यालले व्यावसायिक रुपमा गाईपालन गर्नुभएको छ वर्ष भयो । छ वर्षअघि ‘विन्दवासिनी कृषि तथा पशुपालन फार्म’ दर्ता गरी…
View More गाईपालनबाट मनग्य आम्दानी, मालुङ्गाका ईश्वर बस्यालकाे व्यवसायिक छलाङनम्बरी सुनको भाउ निरन्तर अकासिँदो
काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो…
View More नम्बरी सुनको भाउ निरन्तर अकासिँदोएन आई सी एशिया बैंकका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकले अब नवलपरासीको बर्दघाटस्थित लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन्। बैंक र रिसोर्टबीच विशेष…
View More एन आई सी एशिया बैंकका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट





