नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Business
लगानीका लागि राष्ट्रपतिको आग्रह
बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमर्शियल स्टक इण्टरप्राइजेज) को संयुक्त आर्थिक समिति (इकोनोमिक ज्वाइण्ट कमिटी) का अध्यक्ष वाङ फुकिङ तथा…
View More लगानीका लागि राष्ट्रपतिको आग्रहसुनको मूल्य बढ्याे
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन आज (शुक्रबार) रु २ सयले बढेकाे हाे । शुक्रबार छापावाला सुनकाे मूल्य प्रतितोला ५९ हजार…
View More सुनको मूल्य बढ्याेमार्सी धान जोगाउन डिपिआर तयार, बीमाले थपियाे उत्साह
खलङ्गा । विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि डिपिआर तयार गर्न थालिइएको छ । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान…
View More मार्सी धान जोगाउन डिपिआर तयार, बीमाले थपियाे उत्साहआयल निगमले घटायो इन्धनको मूल्य
काठमाडाैँ । नेपाल आयल निगमले हवाइ इन्धनकाे मूल्य घटाएकाे छ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर ७५ अमेरिकी डलरले घटाएको हाे । सोमबार बसेको निगम सञ्चालक…
View More आयल निगमले घटायो इन्धनको मूल्यबेतिथिकाे नमुना बन्याे त्रिभुवन विश्वविद्यालय, २१ अर्बभन्दा बढी बेरुजु
काठमाडौँ । चालू आर्थिक वर्षमा त्रिभुवन विश्वविद्यालयको बेरुजु रु २१ अर्ब १२ करोड ७२ लाख ३१ हजार पुगेको छ ।महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको…
View More बेतिथिकाे नमुना बन्याे त्रिभुवन विश्वविद्यालय, २१ अर्बभन्दा बढी बेरुजु





