नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Business
सुनको मूल्य इतिहासकै महंगो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । लगातार भारी मूल्यमा उकालो लागेको सुनको सुनको मूल्य सोमबार ५ सय रुपैयाँले बढेको हो…
View More सुनको मूल्य इतिहासकै महंगोह्वात्तै बढ्यो सुनको मूल्य नेपालमा इतिहासकै उच्च
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । सुनको मूल्य आइतबार तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले…
View More ह्वात्तै बढ्यो सुनको मूल्य नेपालमा इतिहासकै उच्चसरकार र उखु किसानबीच सहमति, आन्दोलन स्थगित
काठमाडाैँ । आगामी माघ माघ ७ गतेभित्र उखु किसानको बाँकी बक्यौता रकम चिनी उद्योगीले भुक्तानी गर्ने गरी सरकार र उखु किसानबीच सहमति भएको छ ।…
View More सरकार र उखु किसानबीच सहमति, आन्दोलन स्थगितगुल्मीमा पैँचो पसलले बदल्दै छ किसानको दैनिकी
गुल्मी । बारीमा कुहिएर नष्ट हुने फर्सी, अम्बा कुभिण्डो, गोलभेँडा र काँक्रा किसानकै घरदैलोमा पुगेर खरिद गरिदिन थालेपछि यतिबेला गुल्मीका किसान पैँचो पसलतिर आकर्षित बन्दै…
View More गुल्मीमा पैँचो पसलले बदल्दै छ किसानको दैनिकीपेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि…
View More पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो





