काठमाडौँ। केही समय अगाडि मात्र नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा स्वराङ्कन भएर प्रदर्शन भएको थियो। छिमेकीमुलुक भारतमा नेपाली चलचित्रको बजार खोज्ने उद्देश्यले निर्माता…
Category: Art-Literature
धनी व्यक्तिहरूको सोच प्रष्ट्याउने पुस्तक ‘हाउ रिच पिपल थिंक’को सारांश
हरेक हप्ता अर्थसँग सम्बन्धित पुस्तकहरुको सारंश लिएर आउने क्रममा गत सातादेखि हामीले स्टिभ साइबोल्डद्वारा लिखित पुस्तक ‘हाउ रिच पिपल थिंक’ को सारंश प्रस्तुत गर्दै आएका…
View More धनी व्यक्तिहरूको सोच प्रष्ट्याउने पुस्तक ‘हाउ रिच पिपल थिंक’को सारांशबा’ हामीले मात्रै किन सधै रुनु पर्छ ?
बा हामीले मात्रै किन सधै रुनु पर्छ पर्छ छोरा गरिबले त सबै सहनु पर्छ रुन्न भने पनि त आखिर आँखाले आँसु मनको पीडा परेलीको डिलबाट…
View More बा’ हामीले मात्रै किन सधै रुनु पर्छ ?वरिष्ठ साहित्यकार न्यौपानेको मातृवियोग काव्यको विमोचन
फाल्गुन २६, पाल्पा । टंक प्रसाद पन्थ । पाल्पाका वरिष्ठ साहित्यकार नीलकण्ठ न्यौपानेद्धारा रचित मातृवियोग कृतिको विमोचन भएको छ । कृतिका लेखक वरिष्ठ साहित्यकार न्यौपानेकै…
View More वरिष्ठ साहित्यकार न्यौपानेको मातृवियोग काव्यको विमोचनपाल्पामा निर्माणाधीन निशान भगवति मन्दिरलाई भुपू सैनिकद्धारा आर्थिक सहयोग
पाल्पा,फाल्गुन ५ । सुनिल कार्की । समुदाय स्तरबाट निर्माण गरिएको पाल्पाको निशान भगवती मन्दिरलाई पाल्पाली भुुपू सैनिकहरुले आर्थिक सहयोग गरेका छन । नेपाली सेनाबाट अवाकाश…
View More पाल्पामा निर्माणाधीन निशान भगवति मन्दिरलाई भुपू सैनिकद्धारा आर्थिक सहयोगकथा : प्रपोज डे
– शर्मिला न्याैपाने यो हिउँदको चिसो जति बढ्छ उति उति तिम्रो याद र सम्झनाले मन पोल्छ, प्रिय । थाहा छैन तिमीसँग कुन चिज छ त्यस्तो,…
View More कथा : प्रपोज डे‘अधुरो प्रेम’
हो प्रिय तिमीलाई अझै प्रेम गर्छु मध्येराति उठेर जन्मदिनको शुभकामना भन्दै म्यासेज गर्ने मन नभएको कहाँ हो र ? दैनिक फोन गरेर घण्टौंसम्म गफिने रहर,…
View More ‘अधुरो प्रेम’गजल : तिमी रिसाउँछ्याै तिम्रो मन बिग्रन्छ
तिमी रिसाउँछ्याै तिम्रो मन बिग्रन्छ यता मेरो भने सारा जीवन बिग्रन्छ बोलेँ हुँला अन्ट सन्ट पनि सायद रिषमा त सबको वचन बिग्रन्छ थाहा छ अरुलाई…
View More गजल : तिमी रिसाउँछ्याै तिम्रो मन बिग्रन्छविरहीको निबन्ध सङ्ग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा
चितवन । पाँच दशकदेखि साहित्य र पत्रकारितामा सक्रिय रेशम विरहीको ११औँ कृति ‘सत्ता र स्वप्नदोष’ बजारमा आएको छ । पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो…
View More विरहीको निबन्ध सङ्ग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा‘महारानी’ : महिलाको कारुणिक र संवेदनशील अवस्थाको चित्रण
बेनी । एक राजनीतिकर्मीले लेखेको ‘महारानी’ उपन्यासमा तत्कालीन बाइसेचौबीसे राज्यकालमा साना राज्यबीचमा हुने पारस्परिक खिंचातानी, जालझेलबाट पार पाउनका लागि राजारजौटाले अपनाउने कूटनीति, चालबाजीलगायत ऐतिहासिक विषयवस्तु…
View More ‘महारानी’ : महिलाको कारुणिक र संवेदनशील अवस्थाको चित्रणकविता : बा उठ्नुस …
बा, घरको आँटीमा तपाईँ सुत्दैगर्दा …. म ढुक्कले बन जान्थेँ, बनफूल टिपी तपाईँको टोपीमा सिउरिने रहर, अनि, जीवन सिञ्चित गर्ने सपनाहरु खेतका गह्रामा लहलह झुल्दै…
View More कविता : बा उठ्नुस …