नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
एनसेलको पक्षमा सर्वोच्चको फैसला, अब एनसेलले १८ अर्ब बढी कर तिर्न नपर्ने
काठमाडौँ । सर्वोच्च अदालतले पूँजिगत लाभकर तिर्न आनाकानी गर्दै आएको एनसेलको पक्षमा फैसला सुनाएको छ । ५ न्यायाधीशहरुको बृहत पूर्ण इजलासले गरेको फैसलाको निर्णय सोमबार…
View More एनसेलको पक्षमा सर्वोच्चको फैसला, अब एनसेलले १८ अर्ब बढी कर तिर्न नपर्नेघरभाडा नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी
डोटी। जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले घरभाडाबापतको रकम नदिएको भन्दै आइतबारदेखि वडा कार्यालयमा सो घरका घरघनीले तालाबन्दी गरेका छन् । उक्त वडा कार्यालय…
View More घरभाडा नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दीराष्ट्रपतिलाई भेटेपछि प्रचण्डले पहिलो पटक डाके पार्टी सचिवालय बैठक
काठमाडौैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पहिलो पटक सचिवालयको बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री समेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीले…
View More राष्ट्रपतिलाई भेटेपछि प्रचण्डले पहिलो पटक डाके पार्टी सचिवालय बैठकउपचार गर्दागर्दै सुत्केरीको मृत्यु
मार्तडी । जिल्ला अस्पताल बाजुरामा अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–७ जिल्लीकी २१ वर्षीया वसन्ती नेपालीको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको…
View More उपचार गर्दागर्दै सुत्केरीको मृत्युघरपालुवा कुकुरलाई जथाभावी शौच गराए महानगरले कारवाही गर्ने
काठमाडौँ । के तपाईं, आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ ? यदि त्यसो गर्नुभएको छ भने आजैदेखि घरपालुवा कुकुरका…
View More घरपालुवा कुकुरलाई जथाभावी शौच गराए महानगरले कारवाही गर्ने