नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
कस्ताे छ अहिले प्रधानमन्त्री ओलीकाे स्वास्थ्य अवस्था ? [ अपडेट ]
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा…
View More कस्ताे छ अहिले प्रधानमन्त्री ओलीकाे स्वास्थ्य अवस्था ? [ अपडेट ]बैंकबाट रकम निकाल्ने गिरोह पक्राउ
काठमाडौँ । बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी रकम निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुले विभिन्न बैंकमा खाता खोली…
View More बैंकबाट रकम निकाल्ने गिरोह पक्राउचिलिमे जलविद्युतको बोनस पारित
काठमाडौँ । चिलिमे जलविद्युत कम्पनीले २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको २३ औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस शेयर र…
View More चिलिमे जलविद्युतको बोनस पारितपोखरामा नेकपाको सभास्थल नजिकै बम विस्फोट
कास्की । पोखरा–९ नयाँबजारमा रहेको पोखरा प्रदर्शनी केन्द्रको गेटमा बम विस्फोट भएको छ। कास्की-२ को उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावी सभा भइरहेको…
View More पोखरामा नेकपाको सभास्थल नजिकै बम विस्फोटविद्यालयमा तीन दिन बिदा
पाेखरा । कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ…
View More विद्यालयमा तीन दिन बिदा





